News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सिटिजन लाइफले लाभांश पारित गर्न डाक्यो साधारणसभा, २ सञ्चालकको निर्वाचन गर्ने

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिटिजन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा माघ १४ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा...बाँकी

    नेको इन्स्योरेन्सले माघ १२ गते बोलायो २८औँ वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

    काठमाडौं । नेको इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले २८औँ वार्षिक साधारणसभा माघ १२ गते लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।...बाँकी

    एनआईसी एशियाले निर्माण गर्यो श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन

    काठमाडौं । एनआईसी एशिया बैंकले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय...बाँकी

    एटीएम कार्डको शुल्कबाट १६ करोड रुपैयाँ आम्दानी

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्ष कार्डहरूबाट १६ करोड रुपैयाँ शुल्क लिएको छ । बैंकले २०८० असारसम्म क्रेडिट कार्ड, एटीएम जारी तथा नविकरण वापत १६ करोड ६ लाख रुपैउाँ शुल्क लिएको हो । जुन...बाँकी

    हिमालयन बैंकले ८ वटा शाखाका लकर स्थानान्तरण गर्दै

    काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखा कार्यालयमा रहेका लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले साविक सिभिल बैंकका विभिन्न ८ वटा शाखा कार्यालयको सेफ डिपोजिट लकर स्थानान्तरण गर्न लागेको हो । बैंकका अनुसार नेपालगञ्ज, चावहिल,...बाँकी

    हिमालयन लाइफले लाभांश नबाँड्ने, ८ एजेण्डा सहित आह्वान गर्यो साधारणसभा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । पुस १९ गते बसेको संचालक समितिको बैठकले साविक प्राइम लाइफ, गराँस लाइफ र यूनियन लाइफले आर्थिक वर्ष...बाँकी

    ग्लोबल आइएमई क्यापिटलको एजिएम आइतबार हुँदै, यस्ता छन् एजेण्डा

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय लक्ष्मणबाबु भवनको पहिलो तल्ला नक्सालमा उक्त दिन बिहान ९ बजे गर्ने जनाएको हो ।...बाँकी

    एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खड्का नियुक्त

    काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । यस संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कमल खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा पुस १९...बाँकी

    कोशी प्रदेशमा १५%ले बढ्यो निक्षेप संकलन, औद्योगिक र कृषिमा बढ्यो कर्जा प्रवाह

    काठमाडौं । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन १५ प्रतिशतले बढेको छ। कर्जा प्रवाह भने २.५ प्रतिशतले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को...बाँकी

    कृषि विकास बैंकले समयमै साधारणसभा गर्न नसक्ने

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने जनाएको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भइनसकेको हुँदा माघ मसान्तसम्मको...बाँकी