News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ५ लाख कित्ता सेयर बेच्दै कामना सेवा विकास बैंक

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख...बाँकी

    ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच...बाँकी

    कामना सेवा र हातेमालो फाइनान्सबीच फाइभ इन वान सेवा सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ...बाँकी

    एनएमबि बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

    काठमाडौं । एनएमबि बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर २५ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म...बाँकी

    रिलायबल नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, अधिकतम ७५ रुपैयाँसम्म दिने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न...बाँकी

    सामाजिक उत्तरदायित्व अन्तर्गत हिमालयन लाइफद्वारा विपन्न वर्गलाई पोशाक वितरण

    काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणगढले कालिका नगरपालिका वडा नम्बर १० सिद्दीमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा पोशाक वितरण गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको...बाँकी

    साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३...बाँकी

    प्रभु क्यापिटलका हितग्राही ग्राहकले आगन्तुक रिसोर्टमा विशेष छूट पाउने

    काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छूटको अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...बाँकी

    सानिमा रिलायन्सले लाभांश नदिने

    काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी

    कुमारी बैंकले एकल अंकमा झार्याे ब्याजदर

    काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । यसअघि दोहोरो अंकमा रहेको ब्याजदर घटाएर एकल अंकमा झारेको हो । बैंकले विभिन्न खातामा मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले आइतबार...बाँकी