News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकास बैंकले जर्बुटा स्वास्थ्य चौकी र खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई दियो बेबी वार्मर

    काठमाडौं । ज्योति विकास बैंकले जर्बुटा स्वास्थ्य चौकी र खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र...बाँकी

    ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध, सञ्चालकमा ६ जना निर्वाचित

    काडमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो वैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।...बाँकी

    स्वस्तिक लघुवित्तको पातो शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्तले सप्तरीको पातो शाखा मार्फत आफना सेवाग्राही, जनसमुदाय, तथा स्थानिय जनप्रतिनिधिहरुको उपस्थितीमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा देवी यादबको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न कार्यक्रममा...बाँकी

    निफ्रा बैंकले पनि घटायो निक्षेपको ब्याजदर

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार ५ वर्षभन्दा माथिको शुभ पुर्वाधार खातामा संस्थागततर्फ ७.२५ प्रतिशत...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा नियुक्त

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटडको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । यस अघिका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदपदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा शर्मा नियुक्त भएका हुन् । बैक सञ्चालक समितिको...बाँकी

    श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

    काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय...बाँकी

    लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई कुल् ७ दशलमव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको मंसिर २६...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई अक्टेभ काठमाडौंमा छुट

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई अक्टेभ काठमाडौंमा छुट हुने भएको छ । सिटिजन्स बैंक र दरबारमार्ग, काठमाडौं स्थित अक्टेभ काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्...बाँकी

    हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बाटो खुला

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला...बाँकी

    मेट लाइफले नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीसँग गर्यो साझेदारी

    काठमाडौं । मेटलाइफले एक परिवर्तनकारी प्रयासमा क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटी सँग साझेदारी गरेको छ । कम्पनीका अनुसार यस सहकार्यले चेतनामूलक कार्यक्रमहरूदेखि लिएर...बाँकी