News Portal

  • सानिमा बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, सूची सार्वजनिक

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८१
    ६२ पटक
    २३ असोज, २०८१

    काठमाडौं । सानिमा बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो ।

    बैंकका अनुसार असोज २४ गते २९ वटा शाखा, असोज २५ गतेका दिन नक्साल शाखा, असोज २७ गतेका दिन २५ वटा शाखा र असोज २८ गतेका दिन ३० वटा शाखाबाट सेवा दिने बै.कले जनाएको छ ।

    यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । असोज २६ गते दशैँका दिन भने सबै शाखा कार्यालय बन्द रहने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्