काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको...बाँकी
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रकम ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ । भदौ २३ गते साँझ ५ः०० बजेसम्म कोषका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६...बाँकी
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक भारतीयसहित २१ घाइतेको अहिले...बाँकी
काठमाडौं । उत्तरगया गाउँपालिका-१, मैलुङ्गमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण स्थानीय बासिन्दा र जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीहरू प्रभावित भएका छन् । स्थानीयका अनुसार बाढीमा परी ६०० भन्दा बढी स्थानीय तथा जलविद्युत् आयोजनाका कर्मचारीहरू प्रभावित/बगेको...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ब्याजदरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीपीडितको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषिकर्जा सुरक्षण योजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपछि काभ्रेपलाञ्चोक, जुम्ला, सुर्खेत, बाजुरा र कैलालीका ९ स्थानीय तहमा कृषिकर्जा सुरक्षण...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । कम्पनी सचिव डण्डपानी ढकालका अनुसार दुवै संस्थालाई प्राप्ति गर्ने गरी बैंकले दुवै संस्थासँग प्रारम्भिक...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले पीसीएएफमा आबद्ध हुँदै जिम्मेवार बैंकिङ्ग, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता गरेको छ । पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८...बाँकी