काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा रहेका दुई शाखा कार्यालय एक–आपसमा समायोजन गर्ने भएको छ । बैंकले कालिमाटी र लिङ्करोड वीरगन्ज शाखा समायोजन गर्न लागेको जनाएको हो । बैंकका अनुसार काठमाडौंको कालिमाटी शाखा...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि थप राहत सामग्री उपलब्ध गराएको छ । बैंकले बिहीबार (भदौ २५) नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत बाढीपीडितलाई वितरण गर्ने गरी...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले सिवेक हस्पिटलसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा थप सुविधा विस्तार गरेको छ । यस सहकार्य अन्तर्गत वान बाई मेटलाइफको डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य परिवारका सदस्यहरूले...बाँकी
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधबार काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष...बाँकी
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना सञ्चालक निर्वाचित गर्नुका साथै बैंकको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । बुधबार बैंकका...बाँकी
काठमाडौं । गतवर्ष भदौ २४ गते आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपरमार्केटको धरानस्थित स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ । आगजनी भएको ठीक एक वर्षकै दिन भाटभटेनीले धरान स्टोरलाई पुनः सञ्चालनमा ल्याएको हो । स्टोरको...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीपछिको पुनरुत्थान तथा आवश्यकताको आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु भएको स्थानीय विकास साझेदारहरूको बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी...बाँकी
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा. विकासविक्रम सिंह अधिकारी नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले...बाँकी
काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको छ । बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजार आठ सयभन्दा बढी...बाँकी