News Portal

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८३
    १० पटक
    २४ भदौ, २०८३

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन् ।

    प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा. विकासविक्रम सिंह अधिकारी नियुक्त भएका हुन् ।

    नवनियुक्त पदाधिकारीहरूले आजै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

    प्रतिकृया दिनुहोस्