काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच तथा नेपालपे कार्डमा आवद्ध हुन सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका सदस्य सरिता भट्ट...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/८३’ अन्तर्गत विलम्ब शुल्कमा दिइँदै आएको छुट अवधि विस्तार गरेको छ । कम्पनीले रजत जयन्तीको अवसरमा ल्याएको योजनाअनुसार १८० दिनभन्दा बढी समयदेखि निष्क्रिय रहेका बीमालेखहरू...बाँकी
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बाँकी रहेको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीमा बीमितले २०८२ चैत मसान्तसम्ममा क्षति भई प्राप्त हुन...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी वार्षिक साधारण सभाबाट समर्थन गर्ने गरी कपन ३ काठमाडौं निवासी न्यौपानेलाई उक्त पदमा नियुक्त...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ। अब उक्त हकप्रद शेयरमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ३७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो नाममा रहेको ३७ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।...बाँकी
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । विशेष गरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि...बाँकी