News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम...बाँकी

    ज्योति विकास बैंकका ग्राहकलाई ‘हमर फिटनेस’ मा छुट

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं स्थित हमर फिटनेस एण्ड जिममा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड...बाँकी

    गरिमा विकास बैंकको साढे ३ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक समूहका सेयरधनीहरूमध्ये केही सेयरधनीले आफ्नो नाममा रहेको सेयर...बाँकी

    सुपर काबेली राष्ट्रिय प्रसारणमा जोडिँदै, एनएमबि र राष्ट्रिय वाणिज्य बैंक मुख्य लगानीकर्ता

    काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार...बाँकी

    पेट्रोलको मूल्य बढ्यो, ग्यासको यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले प्रतिलिटर १ रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ र...बाँकी

    एनपीएल विजेताले १.११ करोड र उपविजेताले ५० लाख पाउने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज सो पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५०...बाँकी

    ग्लोबल आइएमई बैंक बन्यो सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

    काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । बैंकका...बाँकी

    ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

    काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा...बाँकी

    ज्योति विकास बैंकका ग्राहकले इ-रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा छुट पाउने

    काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंस्थित इ -रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट प्राप्त...बाँकी

    निर्जीवन बीमा व्यवसायको ६७% हिस्सा बागमतीमा, अन्य प्रदेशमा कति ?

    काठमाडौं । निर्जीवन बीमकको व्यापार बागमती प्रदेशमा बढी केन्द्रित रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन...बाँकी