News Portal

  • गृहपृष्ठ पर्यटन, समाचार

    मर्मत सम्भारपछि मनकामना केबलकार पुनः नियमित सञ्चालनमा

    मुग्लिन । मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार कात्तिक २ गतेदेखि...बाँकी

    नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

    काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले १६४ रनको योगफल बनाएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको हो...बाँकी

    धुलिखेलबासिमा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण

    काभ्रेपलाञ्चोक । पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४...बाँकी

    सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैया सहयोग प्रदान गरेको छ । बैंकले बाढी पहिरो पीडितका लागि उक्त रकम सहयोग गरेको हो । बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको...बाँकी

    माछापुच्छ्रे बैंकमा महतोपछि ठूला सेयरधनी श्रेष्ठ पनि बाहिरिँदै

    काठमाडौं । माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनीहरूमध्ये गणेश बहादुर श्रेष्ठ पनि एक हुन् । तर, ठूला संस्थापक सेयरधनी रहेको श्रेष्ठ आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् । श्रेष्ठले बैंकमा रहेको आफ्नो स्वामित्वको...बाँकी

    सिटिजन लाइफ आठौँ वर्षमा प्रवेश, रु. १४.४४ अर्बको बीमाकोष, रु. १९ अर्ब लगानी

    काठमाडौं । जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ। ‘समृद्धि तपाइँको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ यो कम्पनीले २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको थियो। कम्पनीले प्रधान...बाँकी

    एआईआरडीसीको एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यमा चंकी क्षेत्री मनोनित

    काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री विकासोन्मुख देशहरुको बीमा तथा पुनर्बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय संस्था (एआईआरडीसी)को एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यमा मनोनयन भएका छन्। थाइल्यान्डको बैंककमा गत अक्टोर ८ मा सम्पन्न एआईआरडीसीको वार्षिक साधारण...बाँकी

    सन नेपाल लाइफले पायो आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र, बीमा क्षेत्रमै पहिलो

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र पाएकाे छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएकाे हाे । कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्रले कम्पनीकाे...बाँकी

    ३० औं वार्षिकोत्सवमा एभरेष्ट बैंकद्वारा चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग

    काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड रुपैयाँकाे आर्थिक सहयोग गरेकाे छ । बैंकले ३० औं वार्षिकोत्सवकाे अवसरमा आर्थिक सहयाेग गरेकाे हाे । एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य...बाँकी

    ग्लोबल आईएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आईएमई बैंक र  एजिलस डायग्नोष्टिक नेपालबीच सम्झाैता भएकाे छ । ग्लाेबल आईएमई बैंकका ग्राहकहरूलाई एजिलस डायग्नोष्टिकमा उपलब्ध प्याथोलोजी टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने सम्बन्धमा सम्झाैता भएकाे हाे । उक्त सम्झाैतामा...बाँकी