काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २२ करोड रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका २२ लाख ४३ हजार ७ कित्ता सेयर...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच छुट दिने समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन एनुअल बिजनेस रिट्रिट’ पोखरामा सम्पन्न गरेको छ । मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखरामा सम्पन्न भएको यस कार्यक्रममा देशभरिबाट २५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम ‘सिटिजन एन्युअल बिजनेश रिट्रीट पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते सम्म पोखरा स्थित होटेल “पोखरा ग्रान्ड” मा...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई रु १० लाख रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा वित्तीय सल्लाहकारहरूको लागि सीप विकास कार्यशाला सम्पन्न भएको छ ।कम्पनीको हाकिमचोक शाखा, नारायणगढ शाखा, चनौली शाखा, टाडी शाखा, पर्सा शाखा, माडी शाखा, गैडाकोट शाखा, कावासोती शाखा, मनहरी शाखा...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चन्द्रगढी उपशाखामा कार्यरत अभिकर्ता दिपा शिवाकोटी लुइँटेलले आफ्नो छोरी सुरुचि लुइँटेलको शुभ जन्मदिनको अवसरमा रु १० लाख बराबरको १७ वर्षे नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य – ५३ योजना...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैठौं संस्करण #DigitalDecember2024 अभियान सुरु भएकॊ छ । ‘सहजता को नयाँ परिभाषा उपहार सँगै’नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी...बाँकी
काठमाडौं । आज परेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नको निमित्त...बाँकी