काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । साथै, कम्पनीले नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परीक्षा समेत सम्पन्न गरेको छ। भदौ...बाँकी
काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको हो । बैंकले कुल १४ दशमलव ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसअनुसार ९...बाँकी
काडमाडौं । रिलायबल नेपाल लाइफ इन्स्याोरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर आरएनएलआई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कामय भएको ४ करोड कित्ता साधारण शेयर सूचिकृत भएको...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले भदौ २६ गते संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत पोखरा शाखामार्फत् प्रगतिशिल नारी समूहलाई कुर्सि र डस्टबिन वितरण गरेको छ । समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदायीत्व अन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान,...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले भारतको अपोलो हस्पिटलस इन्टरप्राईजेजको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बुधबार बैंक र भारतस्थित उक्त अस्पताबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा सो मात्राको छुट दिने सम्बन्धी...बाँकी
काठमाडौं । नेपालको वित्तीय क्षेत्र दीगो बनाउन नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालको आयोजनामा मुभिङ टुवार्ड्स सस्टेनेबल फाइनान्सिङ इन नेपाल कार्यक्रम सम्पन्न भएको छ । वित्तीय क्षेत्र दीर्घकालिन बनाउन, वर्तमान अवस्थाको मुल्याङ्कन र...बाँकी
काठमाडौं । यस सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा आज मिति २०८० साल भाद्र २७ गते (तदनुसार १३ सेप्टेम्बर, २०२३) बुधबारका दिन सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री भोला बहादुर बिष्टज्यूको अध्यक्षतामा...बाँकी
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “Memories with Father: Share the Joy” नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो...बाँकी
काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा (Tittle Sponsor ) साझेदारी गर्ने...बाँकी