News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नाडेप लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक...बाँकी

    कामना सेवा विकास बैंकका शेयरधनीको हात खाली

    काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको कार्तिक २१ गते मंगलबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट...बाँकी

    सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । सपोर्ट लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल...बाँकी

    लघु वित्तमा बहुबैंकिङ्गको विकृती, एउटै व्यक्तिलाई २९ वटा खाताबाट कर्जा लगानी

    काठमाडाै‌ं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले लघु वित्त वित्तीय स‌ंस्थाहरूमा बहुबैंकिङको समस्या विकृतीका रुपमा फैलिएको पुष्टी गरेको छ। राष्ट्र बै‌ंकका अनुसार अध्ययनका क्रममा समावेश गरिएका ५८ वटा (ग्रामीण लघुवित्त वित्तीय संस्था बाहेक) संस्थाबाट...बाँकी

    मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँड

    काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला...बाँकी

    लुम्बिनी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक तर्फको २ लाख ६३९ कित्ता सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा शेयर विक्री खुला गरेको थियो । सो समयमा वितरण हुन नसकेपछि...बाँकी

    नेपाल इन्फ्रास्ट्रकचर बैंकले घोषणा गर्यो लाभांश

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री...बाँकी

    ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

    कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई मिति २०८० कार्तिक १७ गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँग​को समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ। सो अन्तर्गत बैंकले जाजरकोट...बाँकी

    आइएमई ग्रुपद्वारा प्रम दाहाललाई रु.१ करोड ५० लाखको चेक हस्तान्तरण

    काठमाडौँ  । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम रु. १ करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नु...बाँकी