काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कबिराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यरी निर्देशक बनेका हुन् । कार्यकारी निर्देशक छनोट समितिले मितिले अधिकारीसहित,...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओको शेयर डिम्याटमा आएको छ । सीएलआई (CLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो । कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले...बाँकी
काठमाडौं । सफल हुन कसलाई मन लाग्दैन र ? त्यति हुँदा हुँदै पनि थोरै मानिसहरु मात्रै सफलताको सूचीमा पर्ने तथ्य जगजाहेर नै छ । त्यस्तै, बीमा क्षेत्रमा पनि आफ्नो अनुभवबाट खारिएर सफल भएका व्यक्तिमा पर्छन्...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी २०७६ असोज ३० गते अनुमतिपत्र प्राप्त मोहर डिजिटलले भुक्तानी तथा फर्स्यौट...बाँकी
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो । यस अन्तर्गत,...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी...बाँकी
काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेवा अबरुद्ध हुने भएको छ । बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा असोज १४ गतेबाट स्थानान्तरण हुने जनाएको छ । बैंकको इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले उक्त सेवा सो मिति पछि बैंकको मोबाईल बैंकिङ्ग एप (ज्योति स्मार्ट) वा वेब ब्राउजरका माध्यमबाट...बाँकी
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले असोज २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव...बाँकी