News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    पौने १ अर्बको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दुईटै कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई नियुक्त

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा छुट

    काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा छुट हुने भएकाे छ । बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत बैंकका कर्मचारी...बाँकी

    सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने...बाँकी

    कुल ग्राहक संख्यामा इन्भेष्टमेन्ट मेगाको हिस्सा ७ प्रतिशत

    काठमाडौं । बैंकिङ क्षेत्रमा रहेका कुल ग्राहक संख्यामध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को हिस्सा ७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको कात्तिकसम्मको तथ्याङ्क अनुसार ४ करोड ५३ लाख ९८ हजार जना बैंकका ग्राहक संख्या...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकमा नौ मन्त्रालयको लगानी

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकलाई पूर्ण सरकारी स्वामित्वको बैंक हाे । बैंकमा सरकारको ९९.९७ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३० लाख ७३ हजार ४६६ रुपैयाँ लगानी छ । बैंकमा सरकारको लगानी भएपनि सबैभन्दा धेरै...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिका-५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिबार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी

    शिखर इस्योरेन्सले डाक्यो साधारण सभा, फागुन २७ गतेदेखि बुक क्लोज

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापाथली शिखर विज सेन्टरमा आफ्नो १९औं साधारण सभा गर्ने भएको...बाँकी

    सेजनले संस्थामा आबद्ध सदस्यहरुको गर्यो १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

    काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो। बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख...बाँकी