News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १० महिनामा भुक्तानी गर्यो १ अर्ब ८० करोड रुपैयाँ दाबी

    आर्थीकसंसार संवाददाता६ जेठ, २०८१
    ९७ पटक
    ६ जेठ, २०८१

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वैशाखसम्ममा १ अर्ब ८० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिसम्ममा दर्ता भएका १२ हजार ४०१ वटा क्लेममध्ये ११ हजार ८६४ वटा दाबीहरुको भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्