News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    अहिलेसम्मकै ठूलो धनराशि पुरस्कार रहेको ब्राण्ड एम्बेसडर हन्ट सुरु

    काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि, काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (ब्राण्ड एम्बेसडर हन्ट) सुरु भएको छ । आयोजक एसवाई बजार नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड बढी राशि पुरस्कारको व्यवस्था भएको यो...बाँकी

    प्रधान कार्यालयका लागि जग्गा र भवन खोज्दै सानिमा जिआईसी इन्स्योरेन्स

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नै नाममा प्रधान (केन्द्रीय) कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालय भवन निर्माणका लागि जग्गा अथवा निर्माण सम्पन्न भएको भवन खरिद गर्ने भएको हो । प्रधान कार्यालयका...बाँकी

    लेबनानको पुनर्निर्माणका लागि विश्व बैंकको २५ करोड डलर सहयोग

    काठमाडौं । विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ । बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब...बाँकी

    वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त

    काठमाडौं । वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा बैंकर कोइराला नियुक्त भएका हुन् । उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा...बाँकी

    राष्ट्र बैंकलाई मोरङ उद्योग संघको आग्रह : लगानी, कर्जा र डिजिटल कारोबार नीतिमा सुधार गर्नुपर्ने

    काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिने मौद्रिक नीतिमा समावेश गरिनुपर्ने ११ बुँदे सुझाव नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ । संघका अध्यक्ष अनुपम राठीले जारी विज्ञप्तिमा...बाँकी

    सिटिजन्स बैंकको एपबाट २ लाखसम्म ऋण लिन सकिने सुविधा सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ सेवा सुरु गरेको छ । अब ग्राहकले आफ्नो मुद्दती निक्षेपको आधारमा अनलाइनबाटै तत्काल ऋण लिन सक्ने सुविधा पाउनेछन् ।...बाँकी

    विन नेपाल लघुवित्तको कामु सिईओमा खतिवडा

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । संस्थाको सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि...बाँकी

    एनएमबि लघुवित्तको १२औँ वार्षिक साधारण सभा असार ३२ गते, यस्ता छन् प्रस्ताव

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३२ गते आफ्नो १२औँ वार्षिक साधारण सभा गर्दैछ । सचा पोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने...बाँकी

    मञ्जुश्री फाइनान्सले सुरु गर्याे स्मार्ट डिपोजिटः डिजिटल वालेटमार्फत अब नियमित बचत

    काठमाडौं । मञ्जुश्री फाइनान्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । कम्पनी र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई...बाँकी

    बीमा दाबी फर्छ्यौटका लागि आउन बीमितलाई एनएलजी इन्स्योरेन्सको आग्रह

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा दाबी फर्छ्यौटका लागि आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। २०८१ चैत मसान्तसम्मको बीमा दाबीको रोकिएको प्रक्रिया अगाडि बढाउन बीमितलाई कम्पनीले...बाँकी