News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सम्पदा लघुवित्तको शेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

    काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ। साविकको साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जरपछि दुवै लघुवित्त शेयर सम्पदा लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ। योसँगै नेप्सेको आजको...बाँकी

    सानिमा बैंकले ग्राहकले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा छुट पाउने

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छूटको सुविधा ल्याएको छ । सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गरी डिजिटल...बाँकी

    निफ्राको प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त...बाँकी

    राष्ट्रिय जीवन बीमाको १४५.४५%ले बढ्यो नाफा, जीवन बीमा कोषमा रु. ५३.८५ अर्ब

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।...बाँकी

    प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक सेवा शुरु

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ । यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटिएम मेसिन प्रयोग...बाँकी

    एशियन लाइफको हरिवन शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाले स्वर्गीय कोशिला साह तेलिको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । स्व.तेलिको छोरा बिजय कुमार साहलाई एक कार्यक्रम बिच आज हस्तान्तरण गरेको हो । स्व. साह तेलिले २०६९...बाँकी

    समृद्धि फाइनान्सको मधुवन शाखाले गर्यो बृक्षारोपण

    काठमाडौं । समृद्धि फाइनान्सको मधुवन शाखाले साउन ३० गते बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुल र फुलका २६ वोटा बोट लगाई सम्पन्न...बाँकी

    उत्तरी गोरखाको विकट र दुर्गम स्थानहरूमा टेलिकमको फोरजी सेवा विस्तार

    काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार...बाँकी

    टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित

    काठमाडौं । प्रतिनिधि सभाबाट संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१...बाँकी

    यति एयरलाइन्सले पायो ‘आइसा’ को प्रमाणपत्र, उड्डयन क्षेत्रमा उत्कृष्ट

    काठमाडौं । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइटा) ले प्रदान गर्ने आइटा स्टयान्डर्ड सेफ्टि एसेसमेन्ट (आइसा) को प्रमाणपत्र प्राप्त गरेको छ । आइसाको यो प्रमाणपत्र उड्डयन क्षेत्रमा उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र...बाँकी