News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेशनल इन्स्योरेन्सद्वारा दुर्घटना बीमा बापतको दाबी रकम हस्तान्तरण

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीको हेटौडा शाखाले दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी दिएको छ । उक्त दाबी बापतको रकम हेटौंडा उप महानगरपालिका वडा नम्बर ४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवनमा...बाँकी

    डिजिटल भुक्तानीमा भ्याट फिर्ता, ठूला करदातालाई बीजक अनुगमन प्रणालीमा आवद्ध गरिने

    काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व...बाँकी

    समाज डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकले छुट पाउने

    काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको...बाँकी

    आइएमई लाइफको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर १० को प्राविधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।...बाँकी

    लिबर्टीको विशेष साधारण सभा सम्पन्न, ३० प्रतिशत आईपीओ जारी गर्ने

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय पोखरामा श्रावण ३१ गते सभा सम्पन्न भएको हो । सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने...बाँकी

    २७५ रुपैयाँमा एशियन लाइफले सेयर बेच्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता सेयर आज साउन ३२ गतेदेखि बिक्रीमा राखिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ...बाँकी

    नेशनल लाईफले गर्यो भवनको वास्तु पूजा

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत...बाँकी

    एनआईसी एशिया बैंकले घटायो ब्याजदर

    काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ...बाँकी

    सानिमा बैंकको निक्षेप र कर्जाको ब्याजदर घट्यो

    काठमाडौं । सानिमा बैंकले भदौ महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले...बाँकी

    घटाएर सार्वजनिक गर्याे नेपाल बैंकले ब्याजदर

    काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले भदौमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४ प्रतिशत र...बाँकी