काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दिया जिल्लाको राजापुर नगरपालिकामा “प्रकृतिमा आधारित स्थानीय समुदायको पारिस्थितिक प्रणाली, कल्याण र वैकल्पिक जीविकोपार्जनका लागि संयुक्त प्रयास“ जीवन नामक परियोजना कार्यान्वयन गर्न डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ र एक्युरिङको थालनी गरेको छ । बैंकले आफ्नो डिजिटल बैंकिङ्गको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको हो जस अन्तर्गत अब बैंकले आफ्ना...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रीन’ अभियानलाई प्रभावकारी बनाउन डब्लूडब्लूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग सहकार्य गरेको छ ।...बाँकी
काठमाडौं । स्पेनलाई फिफा विश्वकप २०२६ को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाडी हुन्, लामिन यमाल । १९ वर्षीय यमालले डेब्यू विश्वकपमा आफुलाई स्थापित गर्न सफल भए । बार्सिलोनाका स्टार यमालले स्पेनको उपाधि यात्रामा...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सलिको सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा वृद्ध तथा अशक्त व्यक्तिहरूलाई भोजन गराएर मनाएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विराटनगर–पोखरियास्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्ध तथा अशक्त व्यक्तिलाई...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी आइब्रोक्स इन्टरनेशनलको नाममा रहेको १८ सय ६५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । संस्थाले...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न गरेको छ । स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता ‘टेम्बल...बाँकी
काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमितलाई ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त अवधिमा भदौ महिनाको अन्तिम साता जेनजी आन्दोलनका क्रममा देशका...बाँकी