News Portal

  • गृहपृष्ठ खेलकुद, समाचार

    फुटबल विजेता टिमलाई आईएमई बेष्ट ट्रम बीमा पोलिसी उपहार

    काठमाडौं । बेलबारी नगरपालिका वडा नं.११ स्थित भिम हिरा सगरमाथा युवा क्लब, जुराहाद्वारा आयोजित दोस्रो नकआउट फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। फाइनलमा उर्लाबारी आमबारी, मोरङले तालतलैया, इटहरी, सुनसरीलाई पराजित गर्दै प्रथम स्थान हासिल...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउन्टर सेवा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा आएको छ । बैंकले गत भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयभन्दा थप एक घण्टा सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा ल्याएको हो...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकले आईएमई हस्पिटालिटीको सेवामा विशेष छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्थानमा रहेका होटल तथा केवलकार सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन...बाँकी

    प्रभु बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन

    काठमाडौं । प्रभु बैंकले प्राकृतिक विपद्का कारण प्रभावित तथा घाइतेहरूको सहयोगका लागि देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको छ...बाँकी

    अब एटीएमबाटै १ सय रुपैयाँका नोट निकाल्न पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट अब १ सय रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । चाडपर्वका बेला साना दरका नोट सटही गर्न बैंकका शाखा तथा काउन्टरमा...बाँकी

    ७४ जना ऋणीले तिरेनन् सिद्धार्थ बैंकको क्रेडिट कार्ड कर्जा

    काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमार्फत कर्जा लिएर साँवा तथा ब्याज नतिर्ने ७४ जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले पटक-पटक लिखित तथा मौखिक रूपमा बक्यौता रकम भुक्तानी गर्न ताकेता गर्दा समेत रकम चुक्ता...बाँकी

    ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त

    काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा विकास ढुङ्गाना नियुक्त भएका छन् । बैंकको भदौ २९ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरा वडा नं. ५...बाँकी

    सुन र चाँदीको मूल्यमा गिरावट

    काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ...बाँकी

    दिवाकर अर्याल बने उज्यालो नेपाल पार्टीको महासचिव

    काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय युवा संसद् तथा विश्व युवा संसद्का संस्थापक अध्यक्ष दिवाकर अर्याललाई पार्टीको महासचिवमा नियुक्त गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा आइतबार (भदौ २८ गते) बसेको सचिवालयको पूर्ण बैठकले...बाँकी

    टीभीएस नेपालद्वारा दशैं लक्षित “टिभीएस गोल्डेन कि” योजना सार्वजनिक

    काठमाडौं । नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैं तथा चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना “टिभीएस गोल्डेन कि” सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर...बाँकी