काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्। उनी बिहीवार (भोलि) ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् । बुधवार (आज) बसेको...बाँकी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैंकले प्रतियोगितालाई लक्षित गर्दै ग्राहकका लागि सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता’ गरी दुई नयाँ विशेष योजनाहरू सार्वजनिक गरेको छ । असोज...बाँकी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (आज) भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–जापान सम्बन्ध तथा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका...बाँकी
काठमाडौं । सेयर बजारमा लगानी गर्नेहरूलाई राहत पुग्ने गरी सरकारले धितोपत्र कारोबारबाट हुने नाफामा लाग्ने पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका सेयर कारोबारमा लाग्ने करको...बाँकी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । पदाधिकारी तथा कर्मचारीको तलब तथा भत्ताबाट कट्टा गरिएको रकम...बाँकी
काठमाडौं । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सचिव पदमा पराजुलीलाई बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले पराजुलीलाई सचिवमा...बाँकी
काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा बुधबार थप एकजनाको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र खोजी जारी राख्ने क्रममा उक्त शव फेला पारेको हो...बाँकी
काठमाडौं । बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले विभिन्न ६ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । यी...बाँकी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । आयोगका अनुसार २०८३...बाँकी
काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि लागु हुने गरी रोक्का रहेको सार्वजनिक सवारीसाधनको दर्ता पुनः खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाललाई काठमाडौं उपत्यकाबाहिरका क्षेत्रमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई...बाँकी