News Portal

  • कालीप्रसाद पराजुली सचिवमा बढुवा

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८३
    ५९ पटक
    ३१ भदौ, २०८३

    काठमाडौं । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सचिव पदमा पराजुलीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको जानकारी दिए ।

    रिक्त सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्