काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक...बाँकी
काठमाडौं । इक्रा नेपालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रेटिङ पुनर्पुष्टि गरेको छ। योसँगै इक्राले सिद्धार्थ प्रिमियरलाई यसअघि राखिएको नकारात्मक असरसहितको निगरानीबाट हटाएको छ। इक्राले रेटिङ पुनर्पुष्टि गर्दै इस्युअर रेटिङ ‘ए’ नै राखेको हो। यो मूल्यांकन भएका...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोसाउन १५ गते शुक्रवार आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ । उक्त कार्यक्रम होटेल याक एण्ड यतीमा एक भव्य समारोहबीच सम्पन्न भएको हो । कम्पनीमा...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश...बाँकी
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा साउन ३० गते हुने भएको छ । सभा विहान ११ बजे पोखरा दिपसागर होटलको सभाहलमा हुने भएको हो । कम्पनीको साउन ८ गते बसेको...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले ग्राहकलाई बीमालेखजारी भएको २४ घन्टाभित्र बीमालेख सम्बन्धि कागजात उपलब्ध गराउने सेवा सुरु गरेको छ। यो व्यवस्था १५ जुन २०२६ देखि कार्यान्वयनमा आएको हो। आवश्यक सम्पूर्ण विवरणहरु सहित आवेदन गरिएका भुक्तानी सम्पन्न...बाँकी
काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस...बाँकी
काठमाडौं । सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति भएको छ। अर्थमन्त्रीस्तरको साउन १४ गतेको निर्णयानुसार गठित लघुवित्त पीडित समूहसँग सम्बन्धित मागका विषयमा संवाद एवं छलफल गरी समस्या समाधानका लागि गठित वार्ता टोलीका पदाधिकारी र...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाबमोजिम दुर्घटनामा ज्यान गुमाएका खातावालाको परिवारलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका अनुसार श्रीमती बना देवी बोहराका...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा काठमाडौं शाखामार्फत ‘रिलायबल सुलभ जीवन बीमा’...बाँकी