News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपालमै पुनर्बीमा गर्न पाउँदा गर्व महसुस भइरहेको छः पोषकराज पौडेल

    काठमाडौं । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपालमा नै पुनर्बीमा सेवा पाएकोमा खुसी व्यक्त गरेका छन् । आज नेपाल पुनर्बीमाको ११औं वार्षिकोत्सवको कार्यक्रममा शुभकामना व्यक्त गर्दै अध्यक्ष पौडेलले यस्तो धारणा राखेका हुन्। ‘हामीले रिइन्स्योरेन्स...बाँकी

    एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने, कात्तिक २७ गते बुकक्लोज

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता...बाँकी

    नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश, विश्वका ३ दर्जनदेशमा व्यवसायिक सम्बन्ध स्थापित

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । आकस्मिक बीमा कोषको...बाँकी

    प्राइम बैंकको डीजीएम बने सुमितबाबु खत्री

    काठमाडौं । प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका उनी...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट

    काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट हुने भएको छ । बैंकले धुलिखेल, काभ्रेस्थित दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत...बाँकी

    ग्लोबल आइएमई बैंकबाट यति एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक पाइने

    काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकका लागि यति एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाइने भएकाे छ । उक्त क्यासब्याक अफरअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ का प्रयोगकर्ताहरूले यति एयरलाइन्सको हवाई टिकटको खरिदमा...बाँकी

    ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

    काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता भएको छ । मंगलबार बैंक र दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११...बाँकी

    नेपाल लाइफले हेटौंडामा खरिद गर्यो भवनसहितको जग्गा

    काठमाडौं । नेपाल लाइफले हेटौंडामा भवनसहितको जग्गा खरिद गरेको छ । कम्पनीले मकवानपुर जिल्ला  हेटौंडा उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको ६० धुर क्षेत्रफलमा रहेको १७ करोड १० लाख रुपैयाँमा...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय नियुक्त

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई पाण्डेयलाई कात्तिक १५ गतेदेखि नै लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।...बाँकी

    ग्लोबल आइएमई बैंकको साधारणसभा र बुक क्लोज मिति तय

    काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको आधारमा मंसिर ८...बाँकी