News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

    काठमाडौं । सिटिजन्स बैंकका दुई जना संस्थापकले आफ्नो सेयर स्वामित्व घटाएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष तारा विष्ट र दिग्विजय विष्टले आफ्नो सेयर स्वामित्व घटाएका हुन् । बैंकका अनुसार गत असारसम्म दिग्विजय विष्टको...बाँकी

    सौर्य गठबन्धन सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् । नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौँ गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज अपराह्न...बाँकी

    ४० हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

    काठमाडौं । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप...बाँकी

    नेपाल संवत् ११४५ प्रारम्भ

    काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा...बाँकी

    विश्वको आठौँ प्रदूषित सहरको सूचीमा काठमाडौं, के कारण बढ्यो वायु प्रदूषण ?

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६० रहेको जनाएको छ । एक दिनअघि...बाँकी

    भारतीय प्रख्यात अर्थशास्त्री देवरोयको निधन

    काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा निधन भएको हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्षसमेत थिए । उनले भारतको...बाँकी

    रिलायबल लाइफको रंगोली कन्टेस्ट : रंगोलीको भिडियो बनाएर १० हजार जित्ने मौका

    काठमाडाैं । रिलायबल नेपाल लाइफले रंगोली कन्टेस्ट प्रतियोगिता योजना ल्याएको छ । उक्त योजनामा ५ जनाले पुरस्कार पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३...बाँकी

    तिहारमा सरकारको उपहार, घटायो डिजेल र मट्टितेलको भाउ

    काठमाडौं । यतिबेला देशभर तिहारको रौनक छाएको छ । तिहार पर्वमा रमाइरहेका नेपालीहरूलाई सरकारले थप उपहारस्वरुप डिजेल र मट्टितेलको भाउ घटाइदिएको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएसँगै सर्वसाधारणमा केही राहत जस्तै...बाँकी

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा...बाँकी

    नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

    राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य...बाँकी