News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धकमा खत्री नियुक्त

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले लेमन ट्री प्रिमियरमा २० प्रतिशत छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियरबीच छुट दिने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २०% सम्मको...बाँकी

    एशियन लाइफको बीएम तथा क्लव मेम्बरहरुलाई सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी कालिकोट शाखाले आर्थिक वर्ष २०८०/०८१ बीएम क्लब मेम्बर सम्मान तथा अभिकर्ता पुर्णताजगी तालिम सम्पन्न भएको छ । यस कार्यक्रममा कालिकोट शाखा प्रबन्धक जन्मदेव बरालको सभा अध्यक्षता र कर्णाली प्रदेश...बाँकी

    कहिलेसम्म शेयर किन्नले एलआइसी नेपालको हकप्रद भर्न पाउने ?

    काठमाडौं । एलआईसी नेपालले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । त्यसकारण कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद भर्न योग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले...बाँकी

    मिथिला लघुवित्तले संस्थापक समूहतर्फको १० हजार कित्ता शेयर बिक्री गर्दै

    काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त संस्थापक शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको...बाँकी

    डिप्रोक्स लघुवित्तको खराब कर्जा चुलियो, साढे ४४%ले घट्यो लाभांश क्षमता

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ। संस्थाले आज जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.०१...बाँकी

    कामना सेवा विकास बैंकले गर्यो मठमन्दिर सरसफाई

    काठमाडौं । कामना सेवा विकास बैंकले मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकले १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको...बाँकी

    निफ्रा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्र किन्न पाउने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको स्वामित्वमा रहेको २ लाख ४३...बाँकी

    नेपाल पुनर्बीमाले ३ महिनाभित्र रेटिङ पाउने अध्यक्ष ढुङ्गानाको दाबी

    काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले तीन महिनाभित्र रेटिङ पाउने कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाले दावी गरेका छन् । कम्पनीको ११औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले कम्पनीले ३ महिनाभित्र रेटिङ पाउने जानकारी दिएका हुन् । पुनर्बीमा कम्पनीले...बाँकी

    सूर्यज्योति लाइफबाट संस्थापक शर्मा बाहिरिने, बिक्रीमा राखे सेयर

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनी नन्द किशोर शर्मा बाहिरिने भएका छन् । इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बेचेर शर्मा बाहिरिने भएका हुन् । शर्माले साविक ज्योति लाइफ इन्स्योरेन्समा अध्यक्षको भूमिका समेत...बाँकी