News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार

    सुपर तमोरमा आधा दर्जन बैंकको १९ अर्ब लगानी

    काठमाडौं । ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि करिब १९ अर्ब रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । उक्त आयोजनाका प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरूबीच...बाँकी

    कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकको सालझण्डी शाखामार्फत सम्पन्न कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद...बाँकी

    सम्पत्ति शुद्धीकरण निवारणमा सिटिजन लाइफको जोड, अभिमुखीकरण कार्यक्रम आयोजना

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका आधारभूत सेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा उक्त...बाँकी

    लिन बाँकी दाबी भुक्तानी फर्छ्यौट गर्न आउन बीमितलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिन बाँकी बीमा दाबी भुक्तानी फर्छ्यौट गर्न आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै २०८२ चैत मसान्तसम्म परेका दाबीको निवेदनका हकमा यस्तो आग्रह गरेको हो। ‘निवेदन...बाँकी

    भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

    काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज रु. १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ। यस अफरअन्तर्गत रु. २,८२५...बाँकी

    विश्वका यी ३ महान फुटबलर, जसको नाममा बन्यो सर्वाधिक धनराशिको बीमा पोलिसीको रेकर्ड

    काठमाडौं । फिफा विश्वकप यही जुन ११ बाट सुरु हुँदैछ। खेलप्रेमीका लागि फुटबलको यो महाकुम्भको २३ औँ संस्करण हो। अमेरिका, मेक्सिको र क्यानडामा हुने यसपालि फिफा विश्वकपमा ४८ टिमले भाग लिएका छन्। यसअघिका फिफा विश्वमा...बाँकी

    बजेट सकारात्मक, कार्यान्वयन भए अर्थतन्त्र चलायमान हुन्छ : उद्योग परिसंघ

    काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई सकारात्मक रुपमा लिएको छ । औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर ल्याइएको यो बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार...बाँकी

    रोकिएको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई ओरिएन्टल इन्स्योरेन्सको आग्रह

    काठमाडौैं । ओरिएन्ट इन्स्योरेन्स कम्पनीले रोकिएको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। आवश्यक कागजपत्र समयमै उपलब्ध नभएका कारण रोकिएको दाबी भुक्तानी प्रक्रिया...बाँकी

    आइएमई लाइफद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई आर्थिक सहयोग

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवाका लागि उपयोग...बाँकी

    सूर्यज्योति लाइफद्वारा “ ई-कर्जा झ्याप्पै क्याम्पेन” सार्वजनिक

    काठमाडौं । नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान “ई कर्जा झ्याप्पै क्याम्पेन औपचारिक रूपमा शुभारम्भ गरेको छ। डिजिटल वित्तीय सेवाको विस्तार तथा...बाँकी