काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार उक्त सेयर बिक्रीका लागि चन्द्र इन्भेष्टमेन्ट प्रालिले बैंकमा...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका संस्थापक सेयरधनी कम्पनी सोफिया इन्भेष्टमेन्ट प्रालिका सेयरधनी किरणमान शेरचनले आफ्नो नाममा रहेको १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकले संस्थापक सेयर...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ८ गतेदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकले साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो भएको नोट प्रचलनमा ल्याएको...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ८०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भएको कम्पनीले निर्जीवन बीमा सेवा प्रदान गर्दै...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि ‘बुल मेसिन’ निर्माण उपकरणको आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सम्झौता भएको छ । असोज ८ गते...बाँकी
काठमाडौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासका लागि सहकार्य गर्ने समझदारी भएको छ । दिगो तथा हरित वित्तीय क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुवै संस्थाबीच...बाँकी
काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् । भारी वर्षाका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरूको सुरक्षामा विशेष ध्यान दिने उनले स्थानीय तहलाई आग्रह...बाँकी
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति गरेको छ । भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आइतबार अपराह्न बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको...बाँकी
काठमाडौं । नेपालमा व्यावसायिक खेलकुदको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले देशभर २८ वटा खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयले फुटबल, क्रिकेट र इन्डोर खेलकुदका लागि यी पूर्वाधारहरू तयार पार्न...बाँकी
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा...बाँकी