News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    एनआईसी एशिया बै‌कका ग्राहकलाई लकर सेवामा १५ प्रतिशत छुट

    काठमाडाै‌ । एन आई सी एशिया बैंकका ग्राहकले लकर सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा छुट अफर ल्याएको...बाँकी

    एमएसआर बहुउदेश्यिय सहकारीको नयाँ कार्य समिति चयन

    काठमाडौ । ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले विशेष साधारणसभा सम्पन्न गरेको छ । सहकारीले आज मंगलबार आफ्नो प्रधान कार्यालयमा शेयरधनी सदस्यहरुको भब्य उपस्थितिमा विशेष साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक...बाँकी

    सिटिजन्स बैंकले दोस्रोपटक पायो ‘बैंक अफ द इयर’ अवार्ड

    काठमाडौं । सिटिजन्स बैंकले सन् २०२५ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले एक कार्यक्रमकाबीच ‘बैंक अफ द इयर २०२५’ अवार्ड सिटिजन्स बैंकलाई प्रदान गरेको हो । सिटिजन्स...बाँकी

    धरानमा एक्सेल डेभलपमेण्ट बैंकले फोहोर व्यवस्थापनका लागि वितरण गर्‍यो डस्टबिन

    काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले  सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका, पिन्डेश्वर बाबाधाम व्यवस्थापन समिति, धरान १४, सुनसरीलाई १० थान डस्टबिन, ५...बाँकी

    नेपाल एसबिआई बैंकले विराट बहिरा माध्यमिक विद्यालयमा गर्‍यो साढे २ लाख सहयोग

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा डिप बोरिङ जडान गर्ने उद्देश्यले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । यस पहलले विद्यालयका विद्यार्थी,...बाँकी

    लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर २०२५ अभियान सुरु

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित वार्षिक अभियानको सातौँ संस्करण ‘डिजिटल डिसेम्बर २०२५’ सुरु गरेको छ । ‘उद्यम सशक्तीकरण’ भन्ने नाराका साथ प्रारम्भ गरिएको यस वर्षको अभियान उद्यम तथा व्यवसाय क्षेत्रलाई...बाँकी

    ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

    काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन जित्ने योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको हो । यस...बाँकी

    नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

    काठमाडौं । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको...बाँकी

    सिद्धार्थ बैंकमा कामु सीईओको जिम्मेवारी रामेश्वर बस्याललाई

    काठमाडौं । सिद्धार्थ बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामेश्वरप्रसाद बस्याललाई दिइएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले यही मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी बस्याललाई दिइएको छ। हाल उनी बैंकमा...बाँकी

    नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता शुक्रवारदेखि शुरु हुने

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मसिंर १९ र २० गते सामाखुसी फुटसलमा फुटसल प्रतियोगिता आयोजना गर्दैछ । पहिलो दिनको फुटसल मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि...बाँकी