News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपालका लागि एडीबीको चार वर्षे कार्ययोजना प्रस्तुत, ३२ परियोजनामा ४.३ अर्ब डलर लगानी

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५-२०२९) रणनीति कार्ययोजना प्रस्तुत गरेको छ । अमेरिकी चेम्बर अफ कमर्श (एमच्याम) नेपालले काठमाडौंमा आयोजना गरेको १५औं सदस्य प्रशिक्षण कार्यक्रममा एडिबीका देशीय अपरेसन प्रमुख...बाँकी

    एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

    काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको बैंकको ऋणपत्रमा अब चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक...बाँकी

    लहानमा बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्दैछ । यही फागुन २० देखि २६ गतेसम्म बालाजु स्थित मनकामना ट्रेड...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिका बीच ‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिंजा गाउँपालिका, जुम्ला, कर्णाली बीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष...बाँकी

    चिकित्सक र नर्सको पारिश्रमीक बढाउने तयारी गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई...बाँकी

    क्यान महासंघको रणनीतिक योजना बैठकको निर्णय, डिजिटल नेपाल बनाउन नीतिगत जोड दिने

    काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को रणनीतिक योजना बैठकको निर्णयले डिजिटल नेपाल बनाउन नीतिगत रुपमा जोड दिने भएको छ । नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघ को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्न...बाँकी

    शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ, लागत १९ करोड

    काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ भएको छ । ऊर्जा, जलस्रोत...बाँकी

    बजाजको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सुरु, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ । मंगलबारदेखि सुरु भएको बेला आगामी सोमबारसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा सञ्चालन...बाँकी

    बीमितलाई बुझिलिन बाँकी दाबी भुक्तानी लिन आउन शिखर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । शिखर इन्स्योरेन्सले निवेदन दिएका आफ्ना बीमितलाई दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। गत मंसिर ज्ञट गतेदेखि फागुन १५ गतेसम्म दाबी निवेदन दिएका...बाँकी

    वित्तीय सबलताका कारण नेको इन्स्योरेन्सको ‘इस्युअर रेटिङ’ ले पायो निरन्तरता

    काठमाडौं । निर्जीवन बीमक, नेको इन्स्योरेन्सले शेयर जारीकर्ता बीमकको रूपमा साबिकको रेटिङमा पुनः समर्थन पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले इस्युअर रेटिङका लागि नेको इन्स्योरेन्सको साबिकको आइआरएन ए प्लस(IRN A+ IR) निरन्तरता दिएको हो।...बाँकी