News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सिटिजन लाइफले भोलि साधारण सभा गर्दै, कहिलेसम्म शेयर किन्नेले पाउँछन् बम्पर लाभांश ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा भोलि चैत १५ गते गर्ने भएको छ । सो सभा अम्रपालि ब्याक्वेट भाटभटेनी नक्सालमा विहान ११ बजे गर्ने जनााएको छ । कम्पनीको फागुन १६...बाँकी

    एनआईसी एशिया बैंकको सहयोगमा निर्मित विद्यालयको पुस्तकालय भवनको उद्घाटन

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन...बाँकी

    सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार, सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा अब...बाँकी

    सलिकोले आगामी वर्षदेखि एनएफआरएस-१७ लागू गर्ने, इच्छुक कम्पनीलाई आह्वान

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले नेपाल वित्तीय प्रतिवेदन मान (नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड-१७ (एनएफआरएस-१७) लागू गर्ने भएको छ । सलिकोले आगामी आर्थिक वर्ष २०८२/८३ देखि एनएफआरएस–१७ लागू गर्ने भएको हो । कम्पनीले आगामी...बाँकी

    विद्यार्थीलाई आर्थिक रूपमा सशक्त बनाउन सिद्धार्थ बैंकले ग्लोबल मनी विकमा गर्‍यो विभिन्न कार्यक्रम

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गर्दै आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक २०२५’ विविध कार्यक्रमसहित मनाएको छ । यस वर्षको नारा...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकलाई मर्क्योर होटलमा छुट

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई अतिरिक्त सुविधा प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ । यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवामा...बाँकी

    नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त, ज्ञानेन्द्रको राजीनामा स्वीकृत

    काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले हाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) रहेका ज्ञवालीलाई...बाँकी

    सानिमा बैंकले गोरखामा आयोजित स्वास्थ्य शिविरमा गर्‍यो आर्थिक सहयोग

    काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा विभिन्न सामाजिक उत्थानका कार्यक्रमलाई निरन्तर समर्थन गर्दै आइरहेको छ । यसैक्रममा, बैंकले गोरखाको शक्तिचोकस्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा...बाँकी

    बैंकिङ तथा फिन्टेक क्षेत्रको डिजिटल रूपान्तरणका लागि लिडरशिप तालिम सम्पन्न

    काठमाडौं । काठमाडौं फिन्टेक र भारतको गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टको सहकार्यमा आयोजित पाँच दिने डिजिटल लिडरसीप तालिम गोवामा सम्पन्न भएको छ । नेपालका बैंकिङ तथा फिन्टेक क्षेत्रलाई डिजिटल रूपान्तरण गर्ने अभियान अन्तर्गत काठमाडौं फिन्टेकको नेतृत्वमा...बाँकी

    एनएमबि बैंकद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विभिन्न प्रदेशका शाखामार्फत विद्यालय, कलेज तथा समुदायमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना...बाँकी