News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समता घरेलु लघुवित्तमा थपियो १४.८४ लाख कित्ता शेयर

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाममा १४ लाख ८४ हजार बढी कित्ता शेयर थपिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार समता घरेलु लघुवित्तको नाममा १४ लाख ८४ हजार ७८५ कित्ता शेयर थपिएको हो।...बाँकी

    राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश, स्तरीय र विश्वसनीय सेवा दिने प्रतिबद्धता

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा...बाँकी

    माछापुच्छ्रे बैंकले कैलालीको विद्यालयमा निर्माण गर्यो खानेपानी सेवाको पूर्वाधार

    काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी...बाँकी

    झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालन

    काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बीवाइडीका गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले बताएको छ । समझदारी पत्रमा...बाँकी

    राष्ट्रिय बीमा कम्पनी ११ औँ वर्षमा प्रवेश, स्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी आज साउन १८ गतेबाट ११ औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको मिति २०७१ वैशाख २३ गतेको निर्णयानुसार छुट्टै संगठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न कम्पनी ऐन, २०६३...बाँकी

    कतारमा रहेका नेपालीले ग्लोबल रेमिटमार्फत पैसा पठाउन सक्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउने सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा बागलुङ बजारका रहेको शाखा स्थानान्तरण

    काठमाडौं । नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती...बाँकी

    आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रममन्त्रीले गरे विश्व बैंकसँग आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा बिहीबार विश्व बैंकका देशीय निर्देशक...बाँकी

    महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर...बाँकी