काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच मञ्जुश्री फाइनान्सका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात्, मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल...बाँकी
काठमाडौं । विद्युतीय सवारी ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार नयाँ नामी बक्सलाई थप परिष्कृत डिजाइन, नयाँ सुविधा र आधुनिक प्रविधिसहित नेपाली बजारमा...बाँकी
काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै ल्याइएको ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ ।...बाँकी
काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ औपचारिक रूपमा सार्वजनिक भएको छ । नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको यो स्कुटरलाई सिप्रदी यात्रीले विभिन्न ब्याट्री...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको गत साउन ३१ गते बसेको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव कविता लामाले जानकारी दिइन् ।...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख...बाँकी
काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश प्रसाद अवस्थी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । अवस्थी हाल बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा...बाँकी
काठमाडौ । काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पुर्ण तयारी पुरा भएको छ । मोवाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको बताएको हो...बाँकी
काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा समुद्री सतहबाट करिब ४,२०० मिटरको उचाइमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरणमा नाफा बढिरहेको छ । सञ्चालन नाफा बढेको छ, खुद ब्याज आम्दानी उक्लिएको छ र प्रतिसेयर आम्दानीसमेत झण्डै तीन गुणा पुगेको छ । तर, सेयरधनीलाई बाँड्न मिल्ने नाफाको तस्वीर भने...बाँकी