News Portal

  • एनएलजी इन्स्योरेन्सको सीईओमा पन्त पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता१९ असोज, २०८३
    ३७ पटक
    १९ असोज, २०८३

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् ।

    कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    पन्तको हालको सीईओको कार्यकाल असोज २३ गतेदेखि सकिँदैछ ।

    नयाँ नियुक्ति यही असोज २४ गतेदेखि लागू हुने छ ।

    प्रतिकृया दिनुहोस्