काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ । औषधि व्यवसायीको आवश्यकताअनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गरेर...बाँकी
काठमाडौं । नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएनसमेतको मुख्य लगानी रहेको संयुक्त ऊर्जा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका शुक्रबार देशका विभिन्न चारवटा व्यापारिक संघसंस्थाहरुमा क्युआर कोड सेवा सुरुवात गरेको छ । प्रदेश नम्वर २ को गोलबजारस्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको हो । दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पूर्ण...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘थैली’ नामक डिजिटल वालेट सर्भिस ल्याएको छ । बैंकले ग्राहकलाई बैंक र एटीएममै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले डिजिटल भुक्तानीलाई बढावा दिन थैली वालेट ल्याएको बताएको छ । राष्ट्र बैंकले...बाँकी
काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । बैंकले उक्त बजारका विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरी नगदरहित अभियानलाई प्रोतसाहन गरेको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले बोधि होल्डिङ्गका ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा दिने भएको छ । बैंक र बोधि होल्डिङ्गकाबीच बुधबार यस्तो सेवा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंकका प्रमुख...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा...बाँकी