News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको...बाँकी

    नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू छन् : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकहरूलाई स्वच्छ ऊर्जा निर्यात गरेर...बाँकी

    आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता

    काठमाडौं । आइएमई मोटर्सले  रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन  फाइनान्सिङका लागि रणनीतिक साझेदारी  भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा...बाँकी

    स्टार्टअप कोष खडा गर्ने काम अघि बढिसक्यो : अर्थमन्त्री

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले १ अर्बको स्टार्टअप कोष खडा गर्ने काम अगाडि बढिसकेको बताएका छन् । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटले व्यवस्था गरेअनुसार १ अर्बको...बाँकी

    राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन...बाँकी

    राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१...बाँकी

    फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक गौलीको राजिनामा स्वीकृत

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सञ्चालक बामदेव गौलीको राजिनामा स्वीकृत भएको छ । उनले व्यक्तिगत कारण देखाउँदै भदौ ३० गते सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको असोज...बाँकी

    गरिमा क्यापिटलले ल्यायो बम्पर दशैंतिहार अफर, स्मार्ट वाच जित्न सकिने

    काठमाडौं । गरिमा क्यापिटलले बम्पर दशैंतिहार अफर ल्याएको छ । क्यापिटलले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गरी असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि “बम्पर दशैंतिहार अफर” ल्याएको हो...बाँकी

    एनसेल फाउन्डेसनले गर्‍यो पलेशा र अन्य पारा खेलाडीहरूलाई सम्मान

    काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक...बाँकी

    लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालासँग अन्तरक्रिया, एनएफआरएस कार्यान्वयनमा जोड

    काठमाडौं । नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस) कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न...बाँकी