आर्थीकसंसार संवाददाता१९ फागुन, २०८२
१९ फागुन, २०८२काठमाडौं । जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा पुनः दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई यही फागुन २९ गतेबाट लागू हुनेगरी पुनः दोस्रो कार्यकाल ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।


