News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    अर्थमन्त्रीको निर्देशनपछि नेप्से सूचकांकमा १५ मिनेटको व्यवस्था हट्दै

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबान)लाई नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन् । मन्त्री खनालको निर्देशनपछि सेबोनले उक्त समय हटाउने तयारी गरेको छ । सेबोनले...बाँकी

    चन्द्रनिगाहपुरमा मेट लाइफ नेपालको नयाँ एजेन्सी कार्यालयको उद्घाटन

    काठमाडौं । मेटलाइफ नेपालले यो हप्ता चन्द्रनिगाहपुरमा गैदाटार वडा नं. ४, रौतहटमा नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ। यस अफिसमार्फत स्थानीय परिवार र व्यवसायले जीवन बीमा तथा वित्तीय परामर्श सजिलै प्राप्त गर्ने अवसर पाउनेछन्। जीवन...बाँकी

    अर्थमन्त्री रामेश्वर खनालले गरे पदबहाली

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदबहाली गरेका छन् । सोमबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै उनले पदबहाली गरेका हुन् । ‘हामी पूरक बजेटको विकल्प खोज्ने अवस्थामा छैनौं । गल्ती गरे...बाँकी

    लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई सिबिफिनको आग्रह

    काठमाडौं । जेनजीको नेतृत्वमा भएको आन्दोलन अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरणमा पुगेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी देश इतिहासकै कठिन घडीलाई पार गरेर सामान्यतर्फ उन्मुख हुन थालेको...बाँकी

    आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

    काठमाडौं । यसपालिको बडादसैँका लागि आज भदौ २९ गतेबाट सुकिला बैंक नोट साट्न पाइने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँका लागि सुकिला नोट साट्ने पाउने व्यवस्था गरेको छ। सर्वसाधारणले नयाँ बैंक नोट साट्न...बाँकी

    क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह

    काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ ।...बाँकी

    ब्रिटिस गोर्खाका वंशजलाई नागरिकता दिन संविधान संशोधन आवश्यक रहेको सांसदहरूको धारणा

    काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समितिले आयोजना गरेको छलफल तथा समीक्षा कार्यक्रममा विदेशमा जन्मिएका ब्रिटिश गोर्खाका वंशजलाई जन्मसिद्ध नागरिकता दिनुपर्ने विषय प्रमुख एजेन्डाका रूपमा उठाइएको छ। शनिबार आयोजना भएको कार्यक्रममा संविधान, ऐतिहासिक...बाँकी

    यी चारवटा भुक्तानी सेवा प्रणालीमाथि बढ्न सक्छ नेपाल राष्ट्र बैंकको नियमन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली (एसआइपीएस) पहिचान सम्बन्धि रूपरेखा जारी गर्दै भुक्तानी प्रणाली सञ्चालन गर्ने सेवा प्रदायकमाथिको नियमन बढाउने तयारी गरेको छ। केन्द्रिय बैंकले गत सोमबार जारी गरेको रूपरेखा अनुसार, निर्धारित...बाँकी

    समृद्धि फाइनान्स इटहरी शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ईटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । ईटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको...बाँकी

    स्काइवर्थको दशैं–तिहार अफर : ४० प्रतिशतसम्म क्यासब्याक

    काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि योजना सार्वजनिक गरेको छ । ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ भन्ने नारासहित सुरु गरिएको यस...बाँकी