News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल टेलिकमले दशैंको अवसरमा सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने

    काठमाडौं । नेपालीहरुको महान चाड दशंै, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका...बाँकी

    हिमालयन लाइफको विराटनगर शाखाद्वारा बीमा सचेतना कार्यक्रम कार्यक्रम

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको विराटनगर शाखाले जीवन बीमा सचेतना कार्यक्रम सम्पन गरेको छ। कम्पनीले जीवन बीमाको महत्त्व र आवश्यकता दर्साउने उदेश्यले विराटनगर शहर देखि करिब १० किलोमिटर पुर्व उतरमा रहेको कटहरी गाउँपालिका वडा नम्बर...बाँकी

    सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    काठमाडौं । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरुपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक...बाँकी

    बेष्ट फाइनान्सले सुरु गर्यो अनलाईन एकाउन्ट ओपनिङ सेवा

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ग वर्गको इजाजत प्राप्त उक्त कम्पनीले बिहीबारदेखि स्तरोन्नतिसहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो । देश...बाँकी

    स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण हुँदैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताउनुभएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’...बाँकी

    फेडेरलको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारणसभा कम्पनीको रजिष्र्टड कार्यालय नक्साल ०१, काठमाडौं, नेपालमा सम्पन्न भएको छ । उक्त साधारणसभामा संस्थापक समुहबाट...बाँकी

    बेलाकोः दशैंको बहार, उपहार नै उपहार

    काठमाडौं । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् । यस्तै...बाँकी

    नेशनल लघुवित्तको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका विभिन्न ९ जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको कुल ६४ हजार ४४२ कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिए अनुसार उक्त शेयर...बाँकी

    हिमालयन लाइफको कुश्मा उपशाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपाशाखाले जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सिवालय बहुमुखी क्याम्पसमा सम्पन्न गरेको हो । उक्त क्याम्पसका प्रमुख लेखनाथ शर्माको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि...बाँकी

    राष्ट्र बैंकले बोलकबोल माध्यमबाट विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोल माध्यमबाट बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको...बाँकी