News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आरएडिसी लघुवित्तको वार्षिक साधारणसभाबाट ९.०५% लाभांश पारित

    काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको दसौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। रुपन्देहीको बुटवल कालिकानगरस्थित वेस्टर्न एसियन होटेलमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ९.०५२६ प्रतिशतले लाभांश...बाँकी

    ज्योति विकास बैंकका ग्राहकहरुलाई “सी फुड” मा २७५ सम्म आर्कषक छुट

    काठमाडौं । ज्योति विकास बैंकले ग्राहकवर्गलाई सी फुडबाट माछा-मासुलगायतका अन्य फ्रोजन खाद्यमा २७५ सम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगदरहित सेवा सम्झौता

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठान बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी श्री उज्ज्वल ढुंगाना र सिद्धि...बाँकी

    इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८० मंसिर १५ गते शुक्रबारका दिन (तदनुसार १ डिसेम्बर, २०२३) बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वर काठमाण्डौँमा सम्पन्न भयो । उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको...बाँकी

    सिटिजन्स बैंकको सञ्चालकमा पूर्व सीईओ अर्याल

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट...बाँकी

    राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०मा कमायो साढे ८७ अर्ब, वार्षिक प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०मा साढे ८७ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनमा...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा घातक रोगबापतको दाबी रकम भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गाईघाट शाखाले घातक रोगबापतको दाबी रकम भुक्तानी गरेको छ। उदयपुरको त्रियुगा–१ जोगिदहमा मंसिर २ गते आयोजित एक कार्यक्रममा बीमित बलराम चौधरीलाई कम्पनीका शाखा प्रबन्धक कमला खबासले करकट्टा गरी बाँकी...बाँकी

    उग्रतारा मेलामा हिमालयन लाइफको निःशुल्क हेल्प डेक्स संचालन

    काठमाडौं । सुदुरपचिमको डडेलधुरा जिल्लमा सबैभन्दा विशाल धार्मिकमेला सम्पन्न भएको छ । उग्रतारा मन्दिर परिसरामा संचालन भएको उक्त मेलामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेलधुरा द्वारा निःशुल्क हेल्प सेक्स संचालन गरिएको थियो ।...बाँकी

    सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ । कम्पनीले शेयरधनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।...बाँकी

    प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता

    प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच समझदारी पत्रमा सम्झौता भएको छ। नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको “NO Shave November – Fashion for a Cause”, क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व...बाँकी