News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल बैंक र जलजला बहुमुखी क्याम्पसबीच कर्जा सम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल बैंक र रोल्पा जिल्लास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसमा अध्यापनरत स्थायि प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कम्पनीको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आज, हकप्रदको प्रस्ताव पारित गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले आज जेठ ३१ गते विशेष साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बाट सुरु हुनेछ। सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत...बाँकी

    छोराको जन्मदिनमा जीवन बीमा पोलिसी खरिद

    काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । यसैबीच लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरी निवासी बुवा देबेन्द्र बडुवाल र आमा भुमिका बडुवालले आफ्नो छोरा आयन बडुवालको जन्म दिनमा बीमा...बाँकी

    यूनाइटेड अजोडले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बिहीबार आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब १०...बाँकी

    समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकलाई सम्मान

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखाबाट जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले जेष्ठ ३० गते बुधवार शिवराज नगरपालिकाका ४० जना...बाँकी

    सहकारी महासंघले असारमा रोजगार मेला गर्ने

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । असार ७ गतेदेखि ९ गतेसम्म हुने प्रथम सहकारी रोजगार मेला महासंघ...बाँकी

    दुई लघुवित्तले एकीकृत कारोबारका लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

    काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु अन्तिम...बाँकी

    नेपाल लाइफले दुई आर्थिक वर्षको साधारणसभा असार १८ मा गर्ने, २१.०५% लाभांश पारित गर्ने मुख्य अजेन्डा

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा एकैपटक डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आव २०७८।७९ र २०७९।८० को २३ औँ र २४ औँ वार्षिक साधारणसभा एकैपटक डाकेको हो।...बाँकी

    ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ : अब अधिकांश सेवा अनलाइनबाटै

    काठमाडौंं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई...बाँकी

    आइसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, राष्ट्र बैंकबाट पायो स्वीकृति

    काठमाडौं । आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीलाई नेपाल राष्ट्र बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ३० करोड रुपैयाँ बरावरको ३० लाख कित्ता,९ प्रतिशत ब्याजदर रहेको...बाँकी