News Portal

  • धौलागिरी लघुवित्तमा कामु सीईओको जिम्मेवारी जोशीलाई

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०८१
    ३८ पटक
    ११ मंसिर, २०८१

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले कायम मुकायम सीईओको जिम्मेवारी पाएका छन् । कम्पनी सञ्चालक समितिले मंसिर १६ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

    प्रतिकृया दिनुहोस्