News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    विश्वका यी ३ गभर्नरले पाए ‘ए प्लस’ ग्रेड, क-कसले पाए ‘ए’ र ‘ए माइनस’ ? (सूचीसहित)

    काठमाडौं । छिमेकी मुलुक भारतका शक्तिकान्त दाससहित विश्व ३ गभर्नरले यसपालि पनि शीर्ष बैंकरको सूचीमा पर्न सफल भएका छन्। ग्लोबल फाइनान्स म्यागजिन सार्वजनिक गरेको २०२४ को ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्टले ‘ए प्लस’ ग्रेड दिँदै...बाँकी

    बैंकहरू विदेशी लगानीका आयोजनालाई ऋण दिएर स्वदेशीलाई सीमा सकियो भन्छन् : अध्यक्ष कार्की

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकहरूले विदेशी लगानीका ठूला विद्युत आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी जलविद्युत आयोजनाले लगानी नपाएको बताएका छन् । बुधबार इप्पान र उपायको...बाँकी

    ऊर्जामा जवानी लगाएका उद्यमी थाक्न हुँदैन, हिउँदमा आयात नगर्ने अवस्थामा पुर्याउनुपर्याे

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । बुधवार इप्पान र उपायको संयुक्त आयोजनामा आयोजित अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको...बाँकी

    बजेटमा परेका निजी क्षेत्रसँग सम्बन्धित २५ प्रतिशत योजना मात्रै पूर्ण कार्यान्वयन

    काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रममध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआइ) ले नेपाल...बाँकी

    साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न युवालाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । ‘स्टार्टअप नेशन-२०३०’ कार्यक्रमलाई बुधबर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र...बाँकी

    वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

    काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको...बाँकी

    विशाल ग्रूपले बिक्रीमा राख्यो नेपाल रिमा रहेको साढे ३१ करोडको सेयर

    काठमाडौं । नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । रिइन्स्योरेन्स कम्पनीले विशाल ग्रूपको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । विशाल ग्रूपले रिइन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको ७ लाख कित्ता सेयर...बाँकी

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाइ बहुमत

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार दुई तिहाइ बहुमतसहित विश्वासको मत लिएका छन् । आचार्य गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश सभामुख तुलाराम घर्ती मगरले विश्वासको मतको पक्षमा ७०...बाँकी

    ‘अधिकांश राजस्व ऋणको भुक्तानीमै खर्च हुन थाल्यो, विकासको लक्ष्य पूरा गर्न चुनौती नै छ’

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताएका...बाँकी

    वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व संकलन

    वीरगञ्ज । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७...बाँकी