News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग

    काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८ मिलियन अमेरिकी डलर (एक अर्ब सात कराेड बीस लाख) सहयोग गरेकाे छ । कोइका र संघीय मामिला तथा सामान्य प्रशासन...बाँकी

    प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारणसभा आह्वान, लाभांश र हकप्रद मुख्य अजेन्डा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार (भदौ २३ गते) बसेको बैठकले आउँदो असोज २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०७९।८०का...बाँकी

    नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सातै प्रदेशमा सम्पन्न

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । डिजिटल...बाँकी

    ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाल कायम संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि...बाँकी

    स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

    काठमडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय लुभु, ललितपुरले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरु तथा अभिभावकहरुको उपस्थितिमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । एक सदस्य एक लघुवित्त भन्ने...बाँकी

    अर्थमन्त्रीसमक्ष व्यवसायीहरूले गरे गलैंचाको कच्चा पदार्थ आयातमा छुटको माग

    काठमाडौं । गलैंचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरूले आइतबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् । नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ र नेपाल निर्यात व्यवसायी महासङ्घका...बाँकी

    दशैंलाई लक्षित गरी ब्लाक एण्ड डेकरले सार्वजनिक गर्‍यो ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना

    काठमाडौं । ब्लाक एण्ड डेकरले दशैं-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना घरेलु सामग्रीहरूको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन् ।...बाँकी

    एलजीको दशैं-तिहार बहार, ४०% सम्मको क्यासब्याक र पक्का उपहार

    काठमाडौं । एलजी ब्रान्डले दशैं-तिहारलाई लक्षित गर्दै नयाँ याेजना ल्याएकाे छ । एलजीले ‘एलजीसँग खुशीको पल’ नामक योजना ल्याएकाे हाे । यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र उपहार पाउन सकिने जनाइएकाे...बाँकी

    तनहुँ जलविद्युत् आयोजनाको भुक्तानी युरोपियन बैंकमार्फत् हुने

    काठमाडौं । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको...बाँकी

    दराज नेपालले घोषणा गर्‍यो ९.९ वार्षिक अभियान, ६० प्रतिशतसम्म छुट

    काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्नसक्ने...बाँकी