काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी
काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोवारको लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसेजमा आवद्ध भई थ्रीडी सेक्यूर एसीएस सेवा सुरु गरेका छन् । उक्त सेवाको...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूलाई समस्या पर्दा बैंक तथा वित्तीय क्षेत्रले सहजीकरण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रलाई सही दिशामा लैजान बैंकले जिम्मेवार भूमिका निर्वाह...बाँकी
अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भएपनि आन्तरिक रूपमा हामीले सन्तोषजनक रूपमा प्रगति गर्न सकेका छैनौं । लामो समयदेखि अर्थतन्त्र दवावमा छ । त्यो दवावबाट कसरी निस्कने ? त्यस्ता विषयमा छलफल आवश्यक छ । छलफल भइरहेको छ...बाँकी
काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले निकट भविष्यमा आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले...बाँकी
काठमाडौं । आइसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा फाइनान्सले ७ बर्ष अवधि भएको तथा बार्षिक ९ प्रतिशत ब्याजदरको “९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८” नामक प्रतिइकाई १...बाँकी
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ । सभाले संचालक समितिको...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच आईभीएफ उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश...बाँकी
काठमाडौं । ६ महिनामा वाणिज्य बैंकहरूले साढे २ खर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् । बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा बढाएर ४८ खर्ब १५ करोड...बाँकी
काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्सले नेपालमा विद्युतीय सवारीसाधन खरिदकर्ताहरुलाई प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्न साझेदारीमा प्रवेश गरेका छन्। माघ १० गतेबाट आधिकारिक रुपमा सुरु भएको यो सहकार्यले विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने...बाँकी