News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    उद्योगी व्यवसायीलाई राष्ट्र बैंकको सुविधैसुविधा, अटो लोनमा ऋण मूल्य अनुपात ८० प्रतिशत कायम

    काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीका लागि विभिन्न सुविधाहरू दिने घोषणा गरेका छ । राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूका लागि परिपत्र जारी गर्दै सुविधा दिन निर्देशन दिएको हो । नेपाल...बाँकी

    धितोपत्र बोर्डको शेयर बजारमा तत्काल सुधार गर्नुपर्ने यस्ता छन् सुझाव

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारका लागि तत्काल सुधार गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ। सरकारले सेबोनका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित समितिले सरकारलाई सुझाव सरकारलाई दिएको हो। समितिले आज अर्थमन्त्री रामेश्वर...बाँकी

    नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राई चयन, ग्रहण गरे सपथ

    काठमाडौं । बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा संचालक राजकुमार राई चयन भएका छन् । उनले नेपाल राष्ट्र बैंकमा शपथ ग्रहण गरेका छन्...बाँकी

    साझा यातायातको दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं बस सेवा सञ्चालन

    काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंमा यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र चितवनबाट काठमाडौं फर्किने गरी...बाँकी

    अर्थ मन्त्रालय सुशासनमा केन्द्रित छ : प्रवक्ता पाण्डेय

    काठमाडौं ।  अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले  सरकार र निजी क्षेत्र सहयात्री भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो नामक कार्यक्रममा बोल्दै मन्त्रालयका प्रवक्ता पाण्डेयले सरकार निजी क्षेत्रसँग...बाँकी

    मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा असोज ३ गते सम्पन्न गरेको छ । पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न...बाँकी

    अर्थमन्त्रीलाई सुझावः ‘धितोपत्र बोर्डको संस्थागत स्वायत्तता सुनिश्चित गर्न आवश्यक’

    काठमाडौं । शेयर लगानीकर्ताहरुका छाता संगठनले सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर नेपाल धितोपत्र बोर्डको संस्थागत स्वायत्तता सुनिश्चित गर्न सुझाव दिएका छन्। शेयर लगानीकर्ताका छाता संगठनहरु शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र...बाँकी

    जीवन विकास लघुवित्तको स्वयंसेवक दिवसमा १६० स्थानमा श्रमदान

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो । जीवन...बाँकी

    जेनजी आन्दोलनः सवा २२ अर्ब बढीको बीमा दाबी, सम्पत्तितर्फ ८३% माथि

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिमा सवा २२ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ५ गतेसम्मको तथ्यांकअनुसार भदौ २३ र २४ गते भएको...बाँकी

    नेपाल टेलिकमले ल्यायो दसैं, तिहार तथा छठ लगायतका पर्वहरुको अवसरमा उपलब्ध गराउने दसैं-तिहार-छठ अफर

    काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ। सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत...बाँकी