News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलको मुनाफाबाट २८ करोड ५ लाख प्रतिफल वितरण

    काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन्स म्युचुअल फण्ड तथा आफ्नै मुनाफाबाट कुल रु २८,०५,२१,०२० (अक्षरुपी) अठाइस करोड पाँच लाख एकाईस हजार बीस बराबरको नगद लाभांश वितरण कार्य प्रारम्भ गरेको छ। यस...बाँकी

    नेपालको विकासमा सहयोगका लागि युरोपेली राजदूतसँग अर्थमन्त्रीको छलफल

    काठमाडौं । अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट भएको छ । असोज १० गते अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि युरोपियन युनियन, जर्मनी, फिनल्याण्ड र फ्रान्सका राजदूतबीच संयुक्त शिष्टाचार भेटघाट भएको...बाँकी

    उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न धितोपत्र बोर्डका कर्मचारीको माग

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न माग गरेका छन्। धितोपत्र बोर्डका तर्फबाट सम्पूर्ण कर्मचारीले आज अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र सञ्चालक समितिसमक्ष ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग...बाँकी

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी खरिदमा विशेष छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो कर्मचारी र ग्राहकलाई लक्षित गर्दै नयाँ सुविधा सुरू गरेको छ। बैंकले Hyundai गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएपछि यसलाई संस्थाको तर्फबाट ‘राम्रो कामको शुरुवात’ मानिएको छ। नेपाल बैंक र Hyundai गाडीका...बाँकी

    दशैं बिदामा पनि एनआइसी एशिया बैंकले यी शाखा मार्फत सेवा दिने

    काठमाडौं । एनआइसी एशिया बैंकले दशैं बिदामा पनि बैंकिङ सेवा दिने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरु खोलेर सेवा दिने जनाएको हो । ग्राहकहरुलाई पायक पर्ने शाखा खुला...बाँकी

    प्रभु क्यापिटलको १७औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । प्रभु क्यापिटलको १७औँ वार्षिक साधारण सभा आज असोज १० गते सम्पन्न भएको छ । सभा रोयल सिंगी होटल कमलादीमा सम्पन्न भएको जनाएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष...बाँकी

    जीवन बीमक संघको अध्यक्षमा प्रविणरमण पराजुली

    काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा प्रविणरमण पराजुली चयन भएका छन् । जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गते काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको गठन...बाँकी

    ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

    काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै...बाँकी

    मञ्जुश्री फाइनान्स मर्जरमा जाने, सेयरधनीलाई २०.२७ करोड रुपैयाँ नगद बाँड्दै

    काठमाडौं । मञ्जुश्री फाइनान्स मर्जरमा जाने भएको छ । कम्पनीको सञ्चालक समितिले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा एक्विजिशनमा जाने निर्णय गरेको हो । मर्जर सम्बन्धी निर्णय पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको...बाँकी

    हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिकसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

    काठमाडौं । हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफारनोक्सान, नगद प्रवाह विवरण) उपर गहन छलफल गरी पारित गरेको छ ।...बाँकी