News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    फर्स्ट माइक्रोफाइनान्सले गठन गर्यो मर्जर कमिटी

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स घलुवित्त वित्तीय संस्थाले मर्जर कमिटी गठन गरेको छ। संस्थाले संस्थाका सञ्चालक लक्ष्मणप्रसाद जैसीको संयोजकत्वमा तीन सदस्यीय मर्जर तथा प्राप्ति कमिटी गठन गरेको छ। यो कमिटीको सदस्यमा सञ्चालक युवराज क्षेत्री र सदस्यसचिवमा...बाँकी

    गभर्नर पौडेललाई शेयर बजार सुधारका लागि लगानीकर्ताले दिए यस्ता ६ सुझाव

    काठमाडौं । लगानीकर्ताका छाता संगठनहरुले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई शेयर बजार सुधारका लागि आवश्यक कदम चाल्न विभिन्न सुझाव दिएका छन्। गभर्नर पौडेललाई आज शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र...बाँकी

    सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा

    काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि शनिबार नौ अर्ब ८० करोड निकासा गरेको...बाँकी

    क्षमायाचना गर्दै विष्णु पौडेलले भने- नीति र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमा याचना गरेका छन् । संविधान दिवसका अवसरमा दिएको...बाँकी

    सिटिजन्स क्यापिटलको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । संस्थाको १९ औं साधारण सभाले आ.व.२०८१/८२ को मुनाफाबाट १६% नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ...बाँकी

    इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

    काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र खल्तीबाट सन नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यास ब्याक पाइने भएको छ । इसेवा र खल्ती मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५...बाँकी

    आन्दोलनमा लुटिएका कार्यालय सामग्री बुझाउन प्राधिकरणको आग्रह

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्दोलनका क्रममा तोडफोड, आगजनी र चोरी भएका जिन्सी सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणका अनुसार भदौ २४ गते भएको आन्दोलनका क्रममा बबरमहलस्थित प्रधान कार्यालयसहित देशभरका...बाँकी

    एनसेलका लुटेरा फन्दामा पर्दै, सीसीटीभी फुटेजसहित कारवाहीको माग

    काठमाडौं । काठमाडौंको लैनचौरस्थित मुख्य कार्यालय ‘एनसेल आइकन’मा गत भदौ २४ गते जेनजी प्रदर्शनका नाममा भएको तोडफोड, आगजनी र डकैती प्रकरणमा संलग्नहरूको भिडियो फुटेजसहित चोरी नोक्सानी भएको सबै विवरण एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा बुझाउँदै उनीहरू...बाँकी

    जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय, परिवारलाई १० लाख सहयोग

    काठमाडौं । जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् । सरकारले  प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँको दरले...बाँकी

    जेनजी प्रदशर्नले क्षतिग्रस्त बैंकका शाखा अवलोकन गर्न पुगे गभर्नर पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले क्षतिग्रस्त बैंकका शाखाको अवलोकन गरेका छन् । जेनजी आन्दोलनकर्ताहरुले क्षति गरेका बैंकका शाखामा पुगेर गभर्नर पौडेलले स्थलगत अवलोकन गरेका हुन् । जेनजी आन्दोलनकर्ताहरुले भदौ २४ गते...बाँकी