News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनएमबि बैंकको डिजी स्टेशन सञ्चालन, यस्त छन् सुविधाहरु

    काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक डिजि स्टेशनको सुरुवात गरेको छ । डिजि स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट,...बाँकी

    साधना लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको लागि संस्थाका विद्यामान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयावधिमा खरिद आवेदन...बाँकी

    ग्लोबल आइएमई क्यापिटलको शेयर बाँडफाँड सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको सर्वसाधारणका लागि खुल्ला गरिएको शेयर बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलले आज एक विज्ञप्ति जारी गदैं भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि...बाँकी

    बीमा सर्भेयरको अनलाइन परीक्षा संचालन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम...बाँकी

    ईभी गाडीको शतप्रतिशत बीमा सलिकोले गर्ने, पूर्ण क्षति भए नयाँ कार किन्न पैसा दिने

    काठमाडौं । नेपालीमाझ विद्युतीय गाडीको लोकप्रिय बढ्दै गएको छ । हालै सम्पन्न नाडा अटो शो २०८० मा पनि अधिकांश ग्राहकले विद्युतीय कार खरिदको लागि बैना बुझाएको आयोजकले बताएको छ । विद्युतीय सवारी दुर्घट्नामा पर्दा र...बाँकी

    आइएमईले घोषणा गर्यो:  “आइएमई गरौँ,करोडपति बनौँ”

    काठमाडौँ  ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  “आइएमई गरौँ,करोडपति बनौँ” योजना  सार्वजनिक गरेको छ ।  आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले...बाँकी

    सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड

    काठमाडौं । श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा श्री सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको जारी पूँजी रु.३,०७,५०,५०,०००/– (अक्षरेपी तीन अर्ब सात करोड पचास लाख पचास हजार) मध्ये ३५% अर्थात रु.१,०७,६२,६७,५००/– (अक्षरेपी एक...बाँकी

    मेटलाइफद्वारा नेपालमा वन बाई मेटलाइफ एप सार्वजनिक

    काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वन बाई मेटलाईफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी...बाँकी

    सानिमा बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग...बाँकी

    ‘बीमाले धेरै कुरा सिकाउँदो रहेछ, सबैभन्दा ठूलो कुरा त काम गर्ने संस्कार सिकायो’, सन्त बहादुर श्रेष्ठ

    काठमाडौं । मोरङको बेलबारी २ स्थित लालभित्तीका सन्त बहादुर श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्सका ‘सिनियर एजेन्सी म्यानेजर’ हुन् । उनी  बीमा क्षेत्रमा प्रवेश गरेको जम्मा पाँच वर्ष मात्र पुग्दैछ भने,यही पाँच वर्षे अवधिमा नै आफ्नो जीवनमा...बाँकी